ढिस्कोले पुरिएर बालकको मृत्यु

ढिस्कोले पुरिएर बालकको मृत्यु


तनहुँ, १२ साउन । घाँसीकुवा गाविस–५ लामिडाँडामा ढिस्कोले पुरिएर आज एक बालकको मृत्यु भएको छ । स्थानीय आठ वर्षीय सन्देश भुजेलको दिउँसो लामीडाँडा कुवामा नुहाउने क्रममा कुवामाथिको ढिस्को खसेर घाइते भएकोमा उपचारको लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
कुवामा नुहाउँदै गर्दा कुवा माथिको ढिस्को भत्किएर सन्देशलाई पुरेको थियो । रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment