भक्तपुर जलमग्न, हेर्नुहोस् १३ तस्बिर

श्रावण ११, २०७३- लगातारको झरीले भक्तपुरको विभिन्न क्षेत्र जलमग्न भएका छन् । पानीले भक्तपुरको जनजीवन प्रभावित पारेको छ । कान्तिपुरका फोटो पत्रकार अंगद ढकालले आज बिहान  खिचेका भक्तपुरका तस्बिरहरु हेर्नुहोस् : 



SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment