उदयपुर श्रावण १६ : काठमाडौबाट उदयपुरको गाईघाट जाँदै गरेको अग्नि यातायातको यात्रु बाहक बस र काकरभित्ताबाट काठमाडौ आउदै गरेको मितेरी यातायात उदयपुर जाँदै गरेको मनहरी भन्ने ठाउँमा एक आपसमा जुद्धा कम्तीमा १०जना भन्दा बढीको मृत्यु भएको छ ।
राति करिब ३ बजेको समयमा बस एक आपसमा ठोकिदा १५ जना भन्दा बढीको मृत्यु भएको छ भने घाइतेको संख्या पनि उत्तिकै रहेको छ ।रातिको समएमा चालकले गति गुमाउदा उक्ता दुर्घटना भएको बुझिएको छ । थाप समाचार आउन बाकी छ !
0 comments:
Post a Comment